समाचार Archives | Page 8073 of 8283 | Khabarhub Khabarhub

सरकारकै दुई मन्त्रालयबीचको हानथापले वैदेशिक रोजगारीमा रहेका नेपाली समस्यामा

काठमाडौं–वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति सम्बन्धित देशको कुटनीति नियोगबाटै पाइने भएको छ। चालु आर्थिक वर्र्ष २०७६/७७ देखि नै यो व्यवस्था लागू हुने भएको छ । रोजगारीका लागि श्रम स्वीकृति लिएर विभिन्न देश गएका श्रमिकले नियोगमार्फत दुई पटक सम्म पुनः श्रम स्वीकृति लिनसक्ने व्यवस्था गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार रोजगार…