समाचार Archives | Page 8075 of 8396 | Khabarhub Khabarhub

सीको सम्मानमा रात्रिभोज– सहभागीले फोटो खिच्न नपाउनेदेखि कालो जुत्ता लगाउनु पर्नेसम्म

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि शनिबार(आज) राति आयोजना गरिने रात्रिभोजमा सहभागीहुनेहरुका लागि परराष्ट्रमन्त्रालयले कडा नियम बनाएको छ । रात्रि भोजमा सहभागी हुने नेपाली अतिथिहरुको हकमा विभिन्न ७ वुँदे शर्त राखिएका छन् । उनीहरुले यी सात बुँदाको पालना गर्दै अनुशासनमा बस्नुपर्ने छ । सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेकी छिन् ।…