Live on
Your Voice, Your Power
काठमाडौँ – मोरङमा नौ जनासहित थप १६ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा मोरङमा ९, बर्दियाका दुई, दाङका एक, रुपन्देहीका दुई, कपिलवस्तुका एक र चितवनका एक जना छन् । मोरङमा मात्रै पछिल्लो १२ घण्टाभित्र नौ जनाको मृत्यु भएको हो । मोरङमा १२ घण्टाभित्र कोरोना भाइरसका कारण मृत्यु भएका संक्रमितको यो संख्या…