Live on
Your Voice, Your Power
काठमाडौं- आगामी मंसिर २ गतेबाट सर्वोच्च अदालतबाट नियमित सेवा सुचारू हुने भएको छ । अदालतको कामकारवाही र सेवा प्रवाहका सम्बन्धमा नेपाल बार एसोसिएसनका अध्यक्ष एवं महासचिव, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा सचिव समेतका पदाधिकारी तथा सरोकारवालाहरूसँगको परामर्शमा नयाँ व्यवस्था गरिएको सर्वोच्च अदालतले सूचनामार्फत जनाएको हो । मंसिर १ गतेसम्म हालकै व्यवस्थालाई निरन्तरता दिने र…