Live on
Your Voice, Your Power
काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन् । मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी श्रीमती सरस्वती ज्ञवाली रहने छिन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी…