समाचार « Khabarhub

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन ८ गते शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आगामी शुक्रबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बस्ने तय भएको हो। पार्टीभित्रको पछिल्लो आन्तरिक परिस्थिति, अनुशासन सम्बन्धी प्राप्त उजुरी र संगठनको सुदृढीकरणका विषयमा छलफल गर्न…