समाचार « Khabarhub

पर्साका ३९ संक्रमितमध्ये १४ बाग्लुङबाट आएका व्यक्ति, ८ जना यसअघिकै संक्रमितको सम्पर्कमा थिए

वीरगन्ज– पर्सामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३९ जनामध्ये १४ जना बाग्लुङबाट आएका खुलेको छ । उनीहरु १७ दिन अगाडि मात्रै बाग्लुङबाट पर्सा आएका थिए । बाहिर जिल्लाबाट आएका व्यक्तिलाई छिपहरमाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएकोमा म‌ंगलबार मात्रै उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै मंगलबार नै…