Live on
Your Voice, Your Power
काठमाडौँ - कोरोना भाइरसको उद्भवस्थल चीनमा फेरि कोरोनाको संक्रमण बल्झिएको छ । कोरोना भाइरसको महामारी लगभग नियन्त्रणमा आएको दावीसहित चीनले वुहानमा साढे २ महिनामा लकडाउन हटाएलगत्तै पुनः चीनमा कोरोनाको संक्रमण बढेको हो । पछिल्लो २४ घण्टामा चीनमा १०८ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये २ जना संक्रमितको मृत्यु भएको छ । यसअघि शनिबार…