समाचार « Khabarhub

कास्कीमा कोरोना भाइरसको ‘र्‍यापिड परीक्षण’ शुरू

कास्की - कास्कीमा कोरोना भाइरसको सङ्क्रमणको अवस्था छिटो पत्ता लगाउन र्‍यापिड डाइगोनिष्टक टेष्ट (आरडीटी) शुरू भएको छ । शुक्रबार रुपा गाउँपालिबाट परीक्षण शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । रुपाका दुई वडाका आठ जनाको परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्यालय प्रमुख बाबुराम आचार्यले बताए । चैत महिनामा विदेशबाट आएका सबैको कोभिड–१९ को…