Live on
Your Voice, Your Power
काठमाडौं – निर्वाचन आयोगले गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्ष छुट्टै छलफलमा जुटेको छ। आयोगले थापालाई कांग्रेसको सभापति दिएपछि देउबा पक्ष छुट्टै छलफलमा जुटेको नेता प्रकाश शरण महतले जानकारी दिए। मतका अनुसार अहिले शेरबहादुर देउवा पक्ष नेताहरू कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहेका छन्। ‘आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा…