समाचार « Khabarhub

५० प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडाैं- अबदेखि सबै सरकारी अस्पताल निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुले आफ्नो अस्पतालमा भएको कुल शय्याको ५० प्रतिशत बेड कोभिडका बिरामीका लागि छुट्याउन सरकारले निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियु लगायतका सबै प्रकारका पूर्वाधारहरु कोभिडका बिरामीका लागि आजकै मिति देखि छुट्याउन भनेको हो। कोभिड सम्बन्धि नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर…