Live on
Your Voice, Your Power
काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जिवी ढकाल पक्राउ परेका छन् । ढकाललाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको न्यूरोड क्षेत्रबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले ढकाल पक्राउ परेका पुष्टि गरे । ढकालसँगै अन्य ३ जना पनि पक्राउ…