समाचार « Khabarhub

अभद्र व्यवहारको अभियोगमा वडा अध्यक्षसहित तीन पक्राउ

रुकुम पश्चिम- रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोड तथा प्रहरीमाथी अभद्र व्यवहार गरेको अभियोगमा मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसी पक्राउ परेका छन । उनीसँगै स्थानीय राजन केसी र खिलराज गिरीलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट…