Live on
Your Voice, Your Power
कास्की- गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि विभिन्न योजना छनोट गरेका छन् । तनहुँ निर्वाचन क्षेत्र २ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङले तीन स्थानीय तहमा १४ योजना छनाट गरी रकम विनियोजन गरेका हुन् । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि रु दुई करोडको योजना…