Live on
Your Voice, Your Power
काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल ब्रेक थ्रु भएपछि निर्माणको निर्णय गर्दाको समय स्मरण गरेका छन् । ब्रेक थ्रुका क्रममा शुक्रबार पाल्पामा आयोजित कार्यक्रमा सहभागी भएका उनले अब यहाँ हिउँदा या बर्षा दुवै याममा पहिरोको डर हटेको बताएका छन् । ‘बर्षातमा मात्र होइन हिउँदमासमेत पहिरो खसेर…