समाचार « Khabarhub

मलेसियामा कारवाही भएको भिएलएनलाई नेपालमा किन छुट दिइयो : सांसद सिलवाल

काठमाडौं– मलेसिया रोजगारीमा जाने कामदारमाथि आर्थिक ठगीमा संलग्न संस्थामाथि कारवाही नभएको प्रति प्रतिनिधिसभामा सांसदहरुले आवाज उठाएका छन् । बिहीबार बसेको संसद बैठकमा सत्तारुढ दल नेकपाका सांसद नवराज सिलवालले मलेसिया रोजगारीमा जाने कामदारमाथि ठगी गर्ने विभिन्न संस्थामाथि कारवाही नभएको प्रति सरकारको ध्यानाकर्षण गराए । मलेसिया सरकारले कारवाही गरेको भिएलएनलाई नेपालमा किन छुट दिइयो भनेर सांसद सिलवालले…