समाचार « Khabarhub

पहिरोमा पुरिएर एक बालक बेपत्ता

जाजरकोट- जाजरकोट भेरी नगरपालिका-७ दोकानाका एक बालक पहिरोमा पुरिएर बेपत्ता भएका छन । अर्का बालक घाइते भएका छन् । घर नजिकैको पाखोमा बाख्रा चराउन गएका एक बालक पहिरोमा पुरिएर बेपत्ता भएका हुन । बाख्रा गोठालो गएका धनवीर परियारका १२ वर्षीय छोरा खिमबहादुरलाई एक्कासी आएको सुख्खा पहिरोले पुरेर बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ…