Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब अमेरिका र नेपालबीच उच्च राजनीतिक तहमाम भेटवार्ता र छलफलका लागि वातावरण बनेका बताएका छन् । पत्नी सीताको उपचार गराएर अमेरिकाबाट स्वदेश फर्किएका प्रचण्डले विहीबार विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अमेरिका र नेपालबीच उच्च राजनीतिक तहको संवाद गर्ने सझदारी बनेको बताए । अमेरिकी विदेशमन्त्रालय अन्तर्गत…