Live on
Your Voice, Your Power
सिड्नी– नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने भनेर यसअघि नै घोषणा गरिसकेको थियो । जनवरी १ (पुस १६ गते) काठमाडौंमा एक कार्यक्रम आयोजना गरी भ्रमण वर्षको औपचारिक उद्घाटन पनि भइसकेको छ । २० लाख पर्यटक भित्र्याउने भनेर घोषणा गरिएको भ्रमण वर्ष सफल बनाउन बढीभन्दा बढी विदेशी नागरिकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नु अहिलेका…