Live on
Your Voice, Your Power
काठमाडौं– कृषि विकास बैंकको स्वयम्भूस्थित शाखा कार्यालयका तत्कालीन २ जना शाखा अधिकृतसहित ८ जनाविरुद्ध झन्डै ३४ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । बैंकको कोर सिस्टम दुरुपयोग गरी करोडौं रुपैयाँ लगेर विदेश भाग्न खोज्ने शाखा अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट कृषि विकास बैंक शाखा…