Live on
Your Voice, Your Power
मियामी - अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी अमेरिकी मेजर लिग सकर (एमएलएस) मा सर्वाधिक कमाउने खेलाडीको सूचीको शीर्ष स्थानमा रहेका छन् । एमएलएस प्लेयर एसोसिएसनले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ३८ वर्षीय मेसीको वार्षिक तलब २ करोड ५० लाख डलर (करिब ३ अर्ब ३५ करोड नेपाली रुपैयाँ) रहेको छ । यो पारिश्रमिक लिगमा दोस्रो धेरै कमाउने…