Live on
Your Voice, Your Power
काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या ८ हजार ५६६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६४५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ब्राजिलमा ८ हजार ५६६ पुगेको हो । एकैदिन थप ११ हजार ४३३ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख २६ हजार १४८ पुगेको…