समाचार « Khabarhub

कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् आफ्नो नतिजा

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सोमबार अपराह्न सार्वजनिक गरिएको नतिजाअनुसार नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थीमध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका छन् । परीक्षामा नियमित, ग्रेडवृद्धि र र्आशिकतर्फ गरी कूल ४ लाख २८ हजार ६७ जना…