समाचार « Khabarhub

मेरो रिसले भए पनि मास्क लगाइदिनुस्– प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नैका लागि कतिपयले मास्क लगाउन थालेको आरोप लागाएका छन् । पूर्व नयाँ शक्ति पार्टीका नेताहरुलाई नेकपामा भित्र्याउँदै प्रधानमन्त्री ओलीले सरकारको विरोधका लागि नै केही मानिसले सम्झिएर मास्क लगाउन थालेको बताएका हुन् । 'मास्क लगाउनुपर्छ भनेर केहीले सम्झेर मास्क लगाउन थालेका छन्, सरकारको विरोधका लागि। मेरो शुभकामना छ, मास्क…