Live on
Your Voice, Your Power
वीरगन्ज– नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप २ जनामध्ये १ जना पर्साको वीरगन्ज महानगरपालिकाका कर्मचारी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा थ्रोट स्वाब परीक्षणका क्रममा वीरगन्जका ५० वर्षीय २ जना पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण भएका दुवै जना वीरगन्जकै स्थानीय हुन् । जसमध्येका १ जना पुरुष भने वीरगन्ज…