Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा उपचारमा प्रयोग गर्ने गरी भारतले नेपाललाई २३ टन औषधि उपलब्ध गराएको छ । भारत सरकारले सहयोग (उपहार) स्वरुप उपलब्ध गराएको औषधिहरु बुधबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे । भारतले पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सिक्लोरोक्वीनको २.५ लाख डोेजसहित…