समाचार « Khabarhub

नीति कार्यक्रमबारे महतोको कटाक्ष– जे मन लाग्यो त्यही लेख्ने, गजब भै गो !’

काठमाडौं– राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारको नीति तथा कार्यंक्रम शाही सम्बोधनको शैलीमा आएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन पेश गर्दै सांसद महतोले नीति तथा कार्यक्रम शाही सम्बोधनको शैलीमा आएको भन्दै राजतन्त्रमा मात्र श्री ५ को सरकार र मेरो सरकार भन्ने गरिएको बताए । सरकारले पेश गरेको…