Live on
Your Voice, Your Power
काठमाडौं– संघीय सरकारमातहतको खानेपानी मन्त्रालयमा भएको आगजनीबाट खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा क्षति पुगेको छ । शनिबार बिहान साढे ८ बजेतिर भएको आगजनीबाट मन्त्री यादवको कार्यकक्षमा मुख्य क्षति पुगेको हो । आगलागीबाट मन्त्रीको कार्यकक्षको छानाको भाग र विद्युतीय सञ्जालमा पनि क्षति पुगेको बताइएको छ । सहरी विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिमा खानेपानी मन्त्री यादवको कार्यकक्षमा मुख्य…