Live on
Your Voice, Your Power
काठमाडौं- प्रश्नपत्र आउटपछि स्थगित भएको माध्यमिक शिक्षा परीक्षा आज (शुक्रबार)देखि शुरु भएको छ । लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा सञ्चालित परीक्षा स्थगित गरिएको थियो । नयाँ तालिका अनुसार आज (शुक्रबार) विज्ञान विषयको परीक्षा सञ्चालन भएको छ । त्यस्तै चैत २३ गते सामाजिक, २४ गते जनसङ्ख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक…