Live on
Your Voice, Your Power
भोजपुर - छ महिनादेखि भोजपुर–विराटनगर नियमित उडान बन्द हुँदा स्थानीयलाई समस्या भएको छ । उडान सेवा बन्द हुँदा विशेष गरेर जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस गरिएका बिरामी प्रत्यक्ष मार परेका छन् । बाहिरका अस्पतालमा सिफारिस गरिएका विपन्न वर्गका बिरामी नौ घण्टा लगाएर एम्बुलेन्समा कष्टर यात्रा गर्न बाध्य छन् । एम्बुलेन्सबाट लामो समय लगाएर यात्रा गर्नुपर्दा कतिपयको…