Live on
Your Voice, Your Power
काठमाडौं– काठका चोइटा र धुलोसँग काम गर्न पाउँदा निकै खुसीको अनुभूति गर्छन्–‘कञ्चनपुरका ४७ वर्षीय मनिराज भट्ट ।’ त्यसैले त उनी बिहानको झुल्के घामसँगै आफ्नो दैनिकी शुरु गर्न र काठसँग खेल्न उद्योगमा पुगिसक्छन् । शरीरमा लगाएको कपडाभरी काठको धुलो । काठकै भुसमाथि टुसुक्क बसेर काम गरिरहेका हुन्छन् उनी । साँझसम्म काठलाई नै समय दिन्छन् । अनि…