Live on
Your Voice, Your Power
काठमाडौं- निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा महाधिवेशन प्रतिनिधिहरूले पार्टीका सर्वोच्च निकाय हुने व्याख्या गरेको छ। शेरबहादुर देउवा नेतृत्वको चौधौँ महाधिवेशनमा निर्वाचित कार्यसमितिले विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दिएको निवेदनलाई अस्वीकार गर्नु विधानविपरीत भएको व्याख्या पनि आयोगले गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले दुई दिनयता देउवा र गगन थापा पक्षको…