Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा एमालेलाई जसले पनि थर्काएको जसले पनि हप्काएको भन्दै एमाले जाग्नुपर्ने बताएका छन् । आज राजधानीमा एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिला ठूला पाखुरा भएकालाई लडाएको एमालेलाई अहिले सबैले थर्काएको बताएका हुन् । ‘इत्रा पाखुरा भएको हस्ति आउँदा इत्रा हात भएको एमालेले लडाइदिन्थ्यो यही राजधानीमा ।…