Live on
Your Voice, Your Power
काठमाडौं–भारतीय नक्कली नोटको खुबै चर्चा हुने नेपालमा अब नेपाली नक्कली नोटको चलखेलसमेत बढ्न थालेको छ । यति सम्मकी नक्कली नोटका कारोबारीहरुले नेपालमै नक्कली नोट छाप्ने मेसिन नै राखेर कारोबार गर्न थालेका छन् । यसको पछिल्लो उदाहारण हो – सोमबार विहान काठमाडौंको बौद्धबाट नक्कली नोट छाप्ने मेसिन सहित पक्राउ परेका तीन जनाको घटना । विशेष सुराकीका…