Live on
Your Voice, Your Power
काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भुभागका थोरै स्थानहरुमा र पश्चिमी भुभागका एक दुइ स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने सम्भावना रहेको जनाएको छ । मनसुन लम्बिँदा यस वर्षको बडादशैं हिले दशैं हुने भएको छ । यस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश छाडेको…