विचार « Khabarhub

नेपाली कम्युनिस्ट‍ आन्दोलनका तीन धार

भारतको कोलकातामा २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायणविलाश श्रेष्ठले नेपालको पहिलो कम्युनिस्ट पार्टी गठन गरेका थिए । यसमा मोतिदेवी श्रेष्ठ पनि थपिइन् । त्यसको चार वर्षपछि, २०१० माघ १७ गते, ललितपुरको पाटनमा भूमिगतरूपमा सम्पन्न पहिलो महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित गर्‍यो। चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा भाग…