Live on
Your Voice, Your Power
केपी ओली नेतृत्वको सरकार के सरकार हो ? यो सरकारलाई कुन राजनीतिक भाषाले परिभाषित गर्ने ? यो सरकारलाई के भनेर सम्बोधन गर्ने ? किनकि ओली नेतृत्वको सरकारलाई कम्युनिस्टको दुई तिहाइको सरकार भनिएको छ। यो सरकारलाई कम्युनिस्टको सरकार भन्ने कि नभन्ने ? ओली नेतृत्वको सरकार कतातिर जाँदै छ ? यस सरकारको भविष्य के हो ? आदि…