Live on
Your Voice, Your Power
नेपालको भू–राजनीतिक अवस्था जुन अवस्थाबाट गुज्रिरहेको छ । यहाँका प्रत्येक घटनाहरुले यसमाथि असर पार्नु स्वाभाविक छ। जसरी सबै खालका घटनाहरुको प्रभाव भू–राजनीति माथि पर्दछ । त्यसैगरी यस्ता घटनाहरुले राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिहरुलाई तान्नु पनि स्वाभाविक हुन्छ। कुनै ठाउँमा देखा पर्ने घटनाहरुका पछाडि रहेका वास्तविक कारणहरुलाई निमित्त कारणका रुपमा परिणत गरेर अर्को कारणलाई आरोपित गर्ने र त्यस्तो घटना…