Live on
Your Voice, Your Power
केही दिनयता फेसबुकमा एउटा स्ट्याटस निकै चर्चित छ– यसपालिको नयाँ वर्षमा कहाँ घुम्न जाने ? आँगन, बरन्डा, छत कि भान्सा कोठा ?हेर्दा र सुन्दा रमाइलो लागे पनि यो स्ट्याटसमा हरेक नेपालीको मर्म लुकेको छ । नयाँ वर्ष वैशाख १, नेपालीहरूमा नयाँ उमङ्ग बोकेर आउने दिन हो । नयाँ वर्षको नयाँ पात्रोझैँ यस दिनले व्यक्तिको जीवनमा…