Live on
Your Voice, Your Power
लटरम्म अम्बक पाकेका छन्, खाने मान्छे कोही छैन, यो एउटा विडम्बना ! मगजभरि ज्ञान लबालब छ, लिने पात्र भेटिँदैन ! यो झनै ठूलो विडम्बना ! सोध्नुस् न कसरी ? अम्बक झरे फेरि अर्को अम्बकको बिरुवा उम्रेला, हुर्केला । अर्को साल झन् धेरै अम्बक फल्ला ! तर ज्ञानी एक बार पुक्लुक्क मरे’सी खेला खत्तम ! यस्तै…