विचार « Khabarhub

नेकपाको चिनियाँ झुकाव

तीन दिने नेपाल भ्रमणको क्रममा चीनका परराष्ट्र मन्त्री तथा स्टेट काउन्सिलर वाङ यीसँगको भेटमा प्रचण्डले दिएको अभिव्यक्तिले विवाद सिर्जना भएको थियो । वाङसँगको भेटमा प्रचण्डले ‘इण्डो–प्यासिफिक स्ट्राटेजिको पक्षमा नेपाल नरहेको’ कुरा बोलेको भन्दै चिनियाँ पक्षले सार्वजनिक गरेपछि अमेरिकाले त्यसबारे नेपाल सरकारको धारणा चीनबाट थाहा थाहा पाउनु पर्ने हो भन्दै प्रश्न गर्‍यो भने अमेरिकी राजदूत र्‍याण्डी…