विचार « Khabarhub

प्रतिपक्षी कांग्रेस सरकारका कामको खबरदारी भन्दा नेतृत्वकै आलोचनामा सीमित

कम्युनिस्टहरु अधिनायक हुन्छन्, उनीहरुले विधि र लोकतन्त्र मान्दैनन् भन्ने कांग्रेसले अहिलेसम्म आफूलाई लोकतान्त्रिक स्थापित गर्ने अभ्यास गरेको छैन। यतिबेला लोकतन्त्रको एक्लो ठेकेदारका रुपमा आफूलाई व्याख्या गर्ने पार्टी प्रतिपक्षमा छ। अनि आफूलाई कांग्रेस भन्दा धेरै लोकतान्त्रिक दावी गर्ने तर संविधानसभाबाट संविधान बन्दा बहुलबाद संविधानमा राख्न आवश्यक छैन भनेर वकालत गर्ने कम्युनिस्ट पार्टी सरकारमा छ। एउटा पाटोः…