Live on
Your Voice, Your Power
भनिन्छ, ‘तिमि जस्तो खाना खान्छौ, त्यस्तै हुन्छौ’ (You are what you Eat) । बिगत ५२ वर्षको अवधिमा हरितक्रान्तिले गर्दा जनसंख्याको तुलनामा खाद्यान्न उत्पादन बढी रहेको थियो भने हाल आएर जनसंख्याको तुलनामा खाद्यान्न उत्पादनको दर कम हुन गएको छ । विभिन्न सूचकको आधारमा नेपाल पनि खाद्य असूरक्षित मुलुकहरुमध्ये एक हो । खाद्य संकट र भोकमरी, कुपोषणको…