Live on
Your Voice, Your Power
वर्तमान सरकार देशभक्त, प्रगतिशील एबं वामपन्थी मतदाताको अभिमतबाट बनेको सरकार हो । नेपालका वामपन्थीहरुले कम्युनिष्ट पार्टीको स्थापनादेखि नै राष्ट्रियताको झण्डालाई बुलन्दका साथ उठाउँदै बलिदानीपूर्ण संघर्ष सञ्चालन गरेको इतिहास ताजै छ । बिगतमा वामपन्थी पार्टी र तिनका भातृसंगठनहरु युवा, विद्यार्थी, बुद्धिजिवी संगठनहरुले नेपाल भारतबीच भएको असमान सन्धी सम्मौताको खारेजी र राष्ट्रियहीत अनुरुपको सन्धी सम्झौताको लागी सञ्चालन…