विचार « Khabarhub

रवि लामिछानेको गिरफ्तारीले उब्जाएका ७ प्रश्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ । यहीबेला रुपन्देही जिल्ला अदालतले पनि अर्को सहकारी संस्थामा भएको ठगी प्रकरणमा रविलाई पक्राउ गर्ने अनुमति दिएको छ । रविमाथि एकपछि अर्को मुद्दा र अभियोगहरु थपिँदै…