Live on
Your Voice, Your Power
कुनै एक सिंह जोडी बच्चा जंगलमा छाडेर कतै टाढा सिकार गर्न गए। अबेरसम्म नफर्किएपछि तिनका बच्चा भोकले छटपटाउन थाले। त्यसैबेला संयोगवस एउटा माउ बाख्रा चर्दै त्यहीँ आइपुग्यो। उसले सिंहका बच्चालाई आफ्नो दूध चुसायो। दूध खान पाएपछि सिंहका बच्चा दंग भएर खेल्न थाले। निकै ढिला गरी सिंह जोडी बच्चा भएको ठाउँमा आइपुगे। आफ्नो अगाडि माउ बाख्रा…