Live on
Your Voice, Your Power
यहाँ म पहिलो पटक उम्मेदवार बनेकाले भोलि तपाईँ निर्वाचित भएर गएपछि हामीले खोजेको बेलामा तपाईँलाई पाउन सकिन्छ कि सकिँदैन होला भन्ने दोधार पनि सुनिरहेको छु । तर म त्यो ढर्राबाट काम गर्ने मान्छे होइन । म त्यसरी निर्वाचित भएपछि बेवास्ता गर्ने खालको भए काठमाडौं–४ मा तीन पटकसम्म निर्वाचन जितिसकेपछि पनि जनताले त्यहीँबाट चुनाव लड्न बोलाउने…