Live on
Your Voice, Your Power
विश्व स्वास्थ्य संगठनका अनुसार १० वर्ष देखि १९ बर्षसम्मको उमेर समुहलाई किशोरावस्था भनिन्छ । किशोरावस्थामा हर्मोन परिवर्तनको कारणले शारीरिक र मानसिक स्वास्थ्यमा तीव्र परिवर्तन भइरहेको हुन्छ । किशोरावस्थाका मानिसको मनस्थिति धेरै समय एकनासको रहन सक्दैन र मानसिक चञ्चलता तिब्र हुन्छ । दुःख, सुख, रिस, ईर्स्या जस्ता कुरा अभिव्यक्त गर्न, परिवार, समाज र साथीहरुसँग आफ्नो परिचय र स्थान…