विचार « Khabarhub

नमिलेर मिल्ने, मिलेर नमिल्ने कांग्रेस-एमाले

वैशाखको महिना विवाहको सिजन चलिरहेको थियो। बारीको पाटामा बसेर गोरु जोत्दाजोत्दै निस्केका माटोका डल्लालाई यसो पल्टाएर जन्तीले आफ्नो टपरी अड्याएर भतेर खाए। बिहे सकियो, सबै हिँडे। डल्लाको चेपमा अड्किएर बसेको टपरी र डल्लोबीच हिमचिम बढ्यो। दुवैले आपसी फाइदाको लागि सहकार्य गर्ने निधो गरेर मित लगाए। दरर पानी दर्कियो। डल्लाले भन्यो- ‘मितज्यू, मलाई छिटो छोप्नोस्। नत्र…