Live on
Your Voice, Your Power
हामी परराष्ट्र नीतिमा एकदमै नयाँ छौँ। यो हाम्रो जिज्ञासा पूर्वाधारबाट सुरु भयो। यो कस्तो समयमा सुरु गर्यौँ भन्दा बिआरआई र एमसीसीबारे चर्चा एकदमै धेरै भइराखेको थियो। यो दुवै विषयमा नेपालको सम्बन्ध र दुई देश (अमेरिका र चीन) सँग के हो ? भनेर हामीले प्रोजेक्ट खोज्यौँ। यी दुई ठूला दुई देशले नेपालसँग सहकार्य गर्न खोजिरहेका छन्।…